छडछड

क्रि.वि. [अ.मू. छड्+अ(द्वि.)]

  1. भात छड्कँदा आवाज निस्केसरि; छड्कने गरेर।
  2. भात छड्कँदाको शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)