छडी

ना. [सं. शर]

  1. हातमा लिएर कुट्न हुने सानो लौरो; सिर्कनु।
  2. दण्ड दिनका लागि वा सुरक्षाका निम्ति हातमा लिइने दरिलो, खिरिलो लट्ठी।
  3. घोडाका जुल्फीको टुप्पोटुप्पो काटेर छोटो पार्ने काम।
  4. कन्चटमा कपाल छोट्याएर गरिने छँटाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)