छतौरी

ना. [छतौरो+ई]

  1. गाभिनु भइनसकेकी पठेग्री भेडो; भेडाको कुमारी पाठी।
  2. छाडा बानीबेहोरा भएकी केटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)