छतौरो

ना. [सं. छागतरस]

  1. भेडाको पाठो।
  2. बिउका निम्ति पालिएको भाले भेडो; बियाडे भेडो।
  3. छाडा केटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)