छत्तवि. [सं. छत्र]कुनै कुराको पनि भेदभाव नराख्ने; एकाम्मे (जस्तै- एकछत्त)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छतौरो छत्तर