छत्ता
ना. [सं. छत्र]
- मौरीले मह जम्मा गर्न र छाउराहरू राख्नका निम्ति बनाएको छाताका आकारको चाको।
- छाता; छत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)