छत्तिस

ना. [सं. षट्त्रिंशत्]

  1. तिस र छ जोड्दा हुने सङ्ख्या; ३६ को अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)