छत्र
ना. [सं.]
- घामपानी छल्न ओढिने साधन; छाता।
- सुनको दण्ड भएको र रत्नजडित मोतीको झल्लर लागेको छाता; एक राजचिह्न।
- चिया आदि बिरुवाको संरक्षणका निम्ति बनाइएको छाप्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)