छत्रक

ना.

  1. छाताको आकार जस्तो हुने च्याउ।
  2. मौरीको छत्राकार चाको।
  3. छत्राकार पारेर बनाइएको शिवमन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)