छत्रछाया

ना.

  1. छाताजस्तो; आश्रय; अरूहरूको आडभरोस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)