छत्रधर/धार/धारी

ना.

  1. छत्रधारण गर्ने व्यक्ति; राजा।
  2. राजालाई छाता ओढाउने व्यक्ति; छाते।
  3. छाता ओढ्ने।
  4. छाता लिएर हिँड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)