छत्रभङ्ग
ना.
- राजपदको अन्त्य, अवसान वा विनाश।
- राज्य वा राष्ट्रका स्वतन्त्रताको नाश।
- ज्योतिषका योगहरूमध्ये एक।
- नपुंसक हुनाको भाव, गुण वा स्थिति।
- राजपदबाट च्युत भएको।
- नपुंसक बनेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)