छत्रा/छत्राक

ना. [सं.]

  1. छाताका आकारको ठुलो च्याउ; छाते च्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)