छत्रिनु
अ.क्रि. [सं. छत्र]
- अरूको छकाइमा पर्नु; झुक्किनु।
- जिल्ल पर्नु; हस्सिनु।
- कसैका ठगाइमा पर्नु; ठगिनु।
- छाता ओढिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. छत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)