छद्म
ना. [सं.]
- एकले अरूका प्रति राख्ने कपटको भावना।
- एक विषयलाई ढाकछोप गर्न निकालिने अर्को कुराको प्रसङ्ग; बहाना; निहुँ।
- मुख्य रूप छिपाई नक्कली स्वरूप देखाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)