छद्मतापस

ना.

  1. नक्कली जोगी; बाहिरबाहिर तपस्वी झैँ भएर भित्रभित्र अरूलाई ठग्न पल्केको ढोँगी; पाखण्डी व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)