छनछन
ना. [अ.मू. छन्+अ(द्वि.)]
- रुपियाँपैसा आदि गन्दा वा चलाउँदा निस्कने शब्द; हातमा लगाइएका चुरा बज्दा निस्कने आवाज।
- त्यसरी शब्द वा आवाज निस्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छन्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)