छनक
ना. [सं. छन्नक]
- एक जनालाई भने झैँ पारेर अर्कालाई छेड हान्ने काम; घोचपेच; छेडछाड; व्यङ्ग्योक्ति।
- आशय; इसारा; अभिप्राय; सङ्केत; सुइँको; आभास; प्रतीति; भान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छन्नक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)