छनाछन
क्रि.वि. [छनछन]
- रुपियाँपैसा आदि गन्दा छनछन शब्द आउने गरी; लगातारको छनछन।
- गनिगनाउ; खनखन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [छनछन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)