छनुवा

वि. [छान्+उवा]

  1. छानेर बाँकी रहेको; छानेर झिकेको; छानिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)