छनौटो

ना.

  1. छानिएको वस्तु; छानेर छाडिएको वा झिकिएको वस्तु।
  2. छान्ने भाँडो।
  3. राम्रो जति छानिएको; छानेर लिई छुट्ट्याइएको वा बचेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)