छन्कनु

अ.क्रि. [छनक+इ+नु]

  1. प्रतीत हुनु; भान हुनु; आभास हुनु।
  2. हे. छिन्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)