छन्

अ.क्रि. [सं. सन्ति]

  1. 'हुनु' क्रियाका तृतीय पुरुषको बहुवचनको रूप; 'छ' क्रियापदका आदरार्थीमा प्रयोग हुने क्रियापद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)