छन्ददोष

ना.

  1. छन्दमा वर्ण, मात्रा, यति आदि नमिल्दा भएको दोष; छन्दोभङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)