छन्द न बन्दको

वि.

  1. छाँटकाँट नमिलेको; रङ्ग न ढङ्गको; बेछाँटको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)