छन्दशास्त्र

ना.

  1. छन्दका नियमहरूको वर्णन भएको शास्त्र; छन्दका लक्षण र उदाहरणहरूको वर्णन भएको विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)