छन्दानुवृत्ति

ना.

  1. अरूका इच्छा, अभिलाषालाई पूरा गर्ने काम; अर्कालाई रिझाउने र खुसी पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)