छन्दोमुखी

वि.

  1. छन्दतर्फ झुकेको; छन्दको रूप लिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)