छन्न

क्रि.वि. [अ.मू. छन्+अ]

  1. धातु वा काँचका टुक्राटुक्रामा ठक्कर लाग्दाका झैँ शब्द उत्पन्न गरेर।
  2. त्यसरी उत्पन्न भएको शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)