छपक्क

क्रि.वि. [अ.मू. छपक्+क]

  1. धारिला हतियारले केरा आदि कमला वस्तु काट्ता सजिलैसित शब्द निकाल्ने गरी।
  2. विस्तारोसँग छोप्ने वा ढाक्ने किसिमले।
  3. पानीमा लुगा आदि डुबाउँदा वा तरकारी पखाल्दा शब्द निकाल्ने किसिमले।
  4. लुक्ने वा छिप्ने ढङ्गले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)