छपछप

क्रि.वि. [अ.मू. छप्+अ(द्वि.)]

  1. खास शब्द उत्पन्न हुने गरी कमलो वस्तु काटेसरि।
  2. पानीमा भिजेका लुगा आदि पछार्दा शब्द निस्कने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)