छपछपे
वि.
- छपछप आवाज गर्ने।
- खेलाडीका सङ्ख्याका अनुपातमा तासहरू घोप्ट्याएर धेरै फुट्टा आउँदा जितिने एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)