छपाइ
ना. [√ छाप्(+आइ)]
- छाप्ने किसिम वा क्रिया।
- छाप्ता वा छपाउँदा लाग्ने दस्तुर; छपाउँदाको खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ छाप्(+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)