छपन्नौँ

वि.

  1. पचास र छ जोड्दा हुने सङ्ख्याका क्रममा आउने; छपन्न नम्बरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)