छपाछप

क्रि.वि. [अ.मू. छप्+आ+छप्]

  1. लगातारको छपछप; छपछपी।
  2. छुपुछुपु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)