छपान

ना. [छाप्+आन]

  1. निकासी वा बिक्रीका निम्ति वनजङ्गलका रुखहरूमा मारिने टाँचा वा त्यस्तो टाँचा मार्ने काम; छपौती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)