छपोल

ना. [छ+पोल]

  1. तुलाका तौलमा धार्नीको छैटौँ भाग।
  2. त्यति नै तौलको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)