छप्ल्याङछुप्लुङ

ना. [अ.मू. छप्लाङ्+अ(द्वि.)]

  1. पानी चलाउँदा वा खेलाउँदा आउने आवाज; छप्लाङछुप्लुङ।
  2. त्यस्तो आवाज उत्पन्न हुने गरी वा उत्पन्न गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)