छबिल्ले/छबिल्लो

वि. [सं. छबि+इल्ले/इल्लो]

  1. धेरै ढाँचाकाँचा पार्ने; नचाहिँदो शृङ्गार गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)