छरछर

क्रि.वि. [अ.मू. छर्+अ(द्वि.)]

  1. वेगसँग पानी, रगत आदि निस्कने किसिमले; छहराबाट पानी झर्दा झैँ शब्द आउने गरी।
  2. त्यस्तो शब्द

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)