छर्नु
स.क्रि. [सं. क्षरण]
- यताउति खसाल्नु; अस्तव्यस्त पारेर फिँ जाउनु।
- ब्याडमा धान आदिको बिउ छर्रछर्र पार्दै खसाल्नु; बिउ छर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)