छरछार
ना. [छर (द्वि.)]
- बिउ आदि छर्ने वा त्यससँग सम्बन्धित काम; छराइपराइ।
- छर्ने अन्नका बिउ वा बिजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छर (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)