छरछिमेक

ना. [(द्वि.) छिमेक]

  1. आफ्ना घरवरिपरि रहेका घरहरू; छेउछाउका गाउँघर; आफ्नो देशप्रदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)