छरिछट्ट

क्रि.वि. [तुल. सं. झटिति]

  1. छरितो र चाँडो हुने किसिमले; छिटोछिटो भए झैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)