छरितो

वि. [सं. झटित]

  1. कुनै काम गर्दा सरल वा सहज रूपले गर्ने (व्यक्ति)।
  2. व्यवहार गर्दा, लगाउँदा वा बोल्दा अप्ठेरो नभएको (माल, वस्त्र, वाक्शैली इ.)।
  3. छरितो किसिमको कुनै पनि व्यक्ति वा कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)