छरीदार

वि.

  1. छरी बोकेको; लौरो लिएको।
  2. छरी काटेको; कपाल छाँटेको; बुलबुले राखेको; बाबरी पालेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)