छरुवा
वि. [छर्+उवा]
- छर्ने; छरिएको; छर्ने काम गरेको।
- कौडा छरेर हान्ने एक खेल।
- रोप्नाको साटो छरिएको धान, मकै आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [छर्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)