छर्कनु
स.क्रि. [सं. क्षर+करण]
- पानी, धुलो आदि भुईँमा छर्नु; छिट्नु; छर्नु; छर्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षर+करण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)