छर्र
क्रि.वि. [अ.मू. छर्+र]
- धुलो, मसिना गेडा आदि भुईँमा फ्याँक्ता शब्द निस्के जस्तै गरी।
- एकैचोटि छरिने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छर्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)