छर्लङ्ग
क्रि.वि. [अ.मू. छर्लङ्+ग]
- कुनै कुरो स्पष्टसँग देखिने गरी।
- आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी।
- कुनै विषय स्पष्टसँग बुझिने गरी।
- स्पष्ट; प्रस्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छर्लङ्+ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)